3
बाँच्न पाउने अधिकार
4
नाम, राष्ट्रियता र पहिचानको अधिकार
5
भेदभाव विरूद्धको अधिकार
6
बाबु आमासँग बस्ने र भेटघाट गर्ने अधिकार
7
संरक्षणको अधिकार
8
सहभागिताको अधिकार
9
अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार
10
संस्था खोल्ने र शान्तिपूर्वक भेला हुने अधिकार
11
गोपनीयताको अधिकार
12
अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार
13
पोषण तथा स्वास्थ्यको अधिकार
14
खेलकुद, मनोरञ्जन तथा साँस्कृतिक अधिकार
15
शिक्षाको अधिकार